श्री डिल्ली बहादुर चौधरी

माननीय मुख्यमन्त्री एवंम् अध्यक्ष, पूर्वाधार विकास समिति

ई. छवी राज पोख्रेल

प्रमुख कार्यकारी अधिकृत
हाम्रो बारे

प्रदेशको विकासमा महत्वपूर्ण योगदान गर्न सक्ने पूर्वाधार विकासका योजनाको तर्जुमा गरी कार्यान्वयन गर्न, योजनालाई छिटो,  छरितो र प्रभावकारी रुपमा सम्पन्न गर्न र सार्वजनिक, नीजि साझेदारी र वैदेशिक लगानीलाई पूर्वाधार विकासमा परिचालन गर्न तथा आधुनिक प्रविधिजन्य एवं उच्च प्रतिफलयुक्त आयोजनाहरुको निर्माण र संचालन मार्फत रोजगारी र आय आर्जनका अवसरको सिर्जना गरी प्रदेश र जनताको समृद्धि अभिवृद्धि गर्न एक स्वायत्त र सक्षम निकायको रुपमा  “प्रदेश पूर्वाधार विकास प्राधिकरणको” गठन गरिएको हो ।

पदाधिकारी/कर्मचारी
सुचना अधिकारी
कार्यक्रम